लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड
newspolar.com · Tue Sep 29 09:14:16 GMT 2026

काठमाडाैँ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग तथा व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
मंगलबार रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले उद्योगी व्यवसायीसँग सरसल्लाह गरी उनीहरूले भोगिरहेका समस्या पहिचान र समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)