पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : पूर्वराष्ट्रपति भण्डारी
ratopati.com · Tue Sep 29 09:16:05 GMT 2026

बुटवल । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफू पार्टी, जनता र देशको सेवामा समर्पित हुने बताएकी छन्।
एमालेले असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले सम्बोधन गर्दै पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई थप ऊर्जा दिने बताइन्। उक्त निर्णय एमाले केन्द्रीय कमिटीले समेत अनुमोदन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)