प्रतिमा गौतमले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने
setopati.com · Tue Sep 29 09:19:48 GMT 2026

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
उनले असोज १८ देखि सुरू हुने महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आगामी यात्रामा पनि सबैको साथ, सहयोग, सद्भाव र विश्वासको अपेक्षा गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)