‘बालबालिकाको टन्सिललाई सामान्य नठानौँ, मुटुको भल्भसम्म असर पर्न सक्छ’ : डा. रेग्मी
kalakarmi.com · Tue Sep 29 09:18:22 GMT 2026

काठमाडौं- मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक-पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताएका छन् ।
उनका अनुसार विशेषगरी ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा टन्सिलाइटिसको समस्या बढी देखिन्छ । स्ट्रेप्टोकोकस नामक ब्याक्टेरियाका कारण घाँटीमा संक्रमण भएर टन्सिल बढ्ने तथा पाक्ने समस्या देखिनसक्ने भन्दै उनले समयमै उचित उपचार गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)