नारायणघाट–मुग्लिङ सडक मर्मतका लागि ३ कम्पनीको बोलपत्र, डिसेम्बरभित्र ठेक्का सम्झौता हुने
clickmandu.com · Tue Sep 29 09:16:33 GMT 2026

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) को सडक मर्मत आयोजना अन्तर्गत नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यका लागि ३ कम्पनीले ठेक्का हालेका छन् ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयन निकाय एमसिए–नेपालले दिएको जानकारी अनुसार २ नेपाली र १ भारतीय निर्माण कम्पनी तथा संयुक्त उपक्रमहरूबाट ठेक्काका लागि प्रस्ताव पेस भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)