सरकारबारे एमाले सांसदको टिप्पणी- सुकुम्वासीको बिचल्ली पार्यो, कुनै नयाँ परिणाम दिन सकेन
nepalpress.com · Tue Sep 29 09:17:27 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले बालेन शाह नेतृत्वको सरकारले ६ महिनामा अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले डोजर आतङ्क सिर्जना गरेका हटाएका सुकुम्वासीको अझै व्यवस्थापन गर्न नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)