पूर्वसूचनाले घटायोः बर्दियामा विपद्को क्षति
reportersnepal.com · Tue Sep 29 09:17:49 GMT 2026

बर्दिया, १३ असोज । मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका बारेमा पहिले नै जानकारी गराएका कारण बर्दियामा विपद्को क्षति कम भएको छ ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बस्तीमा माइकिङ गरी स्थानीलाई सचेत गराउनुका साथै सुरक्षा निकायलाई सर्तक अवस्थामा राखिएकाले ठूलो क्षति हुन नपाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)