जनकपुरमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
imagekhabar.com · Tue Sep 29 09:19:28 GMT 2026

जनकपुरधाम । जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)