टाउको दुख्नेदेखि थकान लाग्नेसम्म: यी हुन् शरीरमा पानी नपुगेको संकेत
ratopati.com · Tue Sep 29 09:20:48 GMT 2026

काठमाडौँ । पानी शरीरका लागि अत्यन्त आवश्यक छ। शरीरको तापक्रम सामान्य राख्नदेखि लिएर पोषक तत्त्वहरू पुर्याउन र शरीरबाट विकार बाहिर निकाल्नजस्ता महत्त्वपूर्ण कार्यमा पानी को मुख्य भूमिका हुन्छ।
जब शरीरमा आवश्यक मात्रामा तरल पदार्थ पुग्दैन, तब ‘डिहाइड्रेसन’ अर्थात् पानीको कमी हुने समस्या देखा पर्छ। गर्मीयाम, अत्यधिक पसिना आउने अवस्था, व्यायाम, ज्वरो, बान्ता वा पखाला लाग्दा यसको जोखिम झनै बढ्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)