विजय बरालको लुक्ससहित ‘जिरो डिग्री’ को प्रदर्शन मिति घोषणा
onlinekhabar.com · Tue Sep 29 09:13:22 GMT 2026

काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माताले अभिनेता बरालको नयाँ लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।
जसअनुसार, यो फिल्म अब १५ माघमा देशब्यापी प्रदर्शनमा आउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)