भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निश्चित
setopati.com · Tue Sep 29 09:22:00 GMT 2026

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दल उपनेता गणेश पराजुली बन्ने निश्चित भएको छ।
सभापतिका लागि पराजुलीको एकल उम्मेदवारी परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)