बाढीमा बेपत्ता सैनिक जवानको कुशको शव बनाएर अन्तिम संस्कार
annapurnapost.com · Tue Sep 29 09:16:25 GMT 2026

स्याङ्जा : गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका स्याङ्जाका रोहिन रानाको ३० औं दिन कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ।
राना २०७२ सालदेखि नेपाली सेनामा सेवारत थिए। नेपाली सेनाको श्री शेर गणमा कार्यरत रानालाई केही समयका लागि भन्दै त्रिशूली हाइड्रोपावरमा खटाइएको थियो। भोटेकोशीमा आएको बाढीपछि उनको अवस्था अज्ञात छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)