सुदूरपश्चिमको मौलिकता बोल्ने ‘मन रहेन बसमा’ सार्वजनिक
nepalpress.com · Tue Sep 29 09:21:04 GMT 2026

धनगढी । सुदूरपश्चिमको मौलिक कला, संस्कृति, प्राकृतिक सौन्दर्य र प्रेमभावलाई समेटिएको नयाँ देउडा गीत ‘मन रहेन बसमा’ सार्वजनिक भएको छ।
पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत BIG Entertainmentको प्रस्तुतिमा तयार भएको हो। गीतमा गोपाल दयाल र टीका पुनको स्वर रहेको छ भने शब्द तथा संगीत गोपाल दयालकै रहेको छ। मनोज परियारले मिक्सिङ र नारायण दंगालले एरेन्ज गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)