नारायणीमा बगेर सुस्ता पुगेको गैंडा फर्काउन दुई हात्तीसहित २५ जना परिचालन
ekantipur.com · Tue Sep 29 09:23:06 GMT 2026

नारायणीमा बगेर सुस्ता पुगेको गैंडा फर्काउन दुई हात्तीसहित २५ जना परिचालन
चितवन राष्ट्रिय निकुञ्जले दुई हात्ती र बेहोस पार्ने प्राविधिकसहित २५ जनाको टोली परिचालन गरी सुस्ता पुगेको गैंडाको उद्धार गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)