बागलुङका बाढीपहिरोपीडित राहत र पुनःस्थापनाको पर्खाइमा
ekantipur.com · Tue Sep 29 08:17:40 GMT 2026

बागलुङका बाढीपहिरोपीडित राहत र पुनःस्थापनाको पर्खाइमा
निसीखोला र तमानखोलामा १३ जनाको मृत्यु भएपछि ३० घरका एक सयभन्दा बढी बासिन्दा विस्थापित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)