प्रधानमन्त्री शाहले भारतीय राजदूतलाई बुद्धको मूर्ति सुम्पिँदै के भने?
barnanmedia.com · Tue Sep 29 09:17:32 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
नेपालका लागि आफ्नो कार्यकाल सकेर फर्किन लाग्नुभएका श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)