मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरी बल पर्साद्वारा २२ लाख ४१ हजार मूल्य पर्ने सामान बरामद

ratopati.com · Tue Aug 19 18:20:00 GMT 2025

पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले पर्साको विभिन्न स्थानबाट भन्सार छली गरेर भित्र्याइएका रु २२ लाख ४१ हजार २४० मूल्य बराबरका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी कृष्णसिंह पुजाराले सशस्त्र प्रहरीले सोमबार रु ११ लाख ८३ हजार मूल्य बराबरको सवारीसाधनका इन्जिनको स्पेयर पार्टसहरू नियन्त्रणमा लिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)