आईफोन त्यागी एन्ड्रोइड फोन रोज्ने प्रयोगकर्ता बढ्दै
techpana.com · Wed Jun 02 16:44:53 GMT 2021
काठमाडौं । एप्पलका उत्पादन प्रयोग गर्ने २६ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा प्रतिस्थापन भएको नयाँ प्रतिवेदन फेला परेको छ । एप्पलले प्रयोगकर्तालाई हरेक सर्भिस किन्नुपर्ने बाध्यत्मक नीति लागू गरेसँगै प्रयोगकर्ता एन्ड्रोइडमा ‘सिफ्ट’ भइरहेको पाइएकाे छ ।
हरेक सर्भिसका लागि पैसा बुझाउनुपर्ने भएसँगै पैसा बचाउने उद्देश्यका साथ प्रयोगकर्ता आईफोनबाट एन्ड्रोइडमा गइरहेको एउटा अध्ययनले देखाएकाे हाे । इपिक गेम र एप्पलबीच अदालतमा सुनुवाई हुने क्रममा पेश गरिएकाे एप्पलको आन्तरिक डकुमेन्टका आधारमा यस्ताे तथ्य बाहिरिएकाे हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)