नयाँ सम्बन्ध गाँस्दै हुनुहुन्छ ? यी ‘रेड फ्ल्याग’ लाई कहिल्यै बेवास्ता नगर्नुहोस्
ratopati.com · Tue Sep 29 09:27:51 GMT 2026

काठमाडौँ । कुनै पनि नयाँ सम्बन्ध को सुरुवात अक्सर निकै सुन्दर लाग्छ। निरन्तरको कुराकानी (च्याटिङ), एकअर्कालाई बुझ्ने प्रयास र सँगै बिताएका पलहरूले मनमा नयाँ आशा जगाउँछन्।
तर, यही अवधिमा केही यस्ता कुरा पनि सामुन्ने आउँछन् जसलाई हामी प्रेम वा आकर्षणको मोहमा परेर बेवास्ता गरिरहेका हुन्छौँ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)