सिजि डिजिटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट,Sure Shot Gifts र Lucky Draw को विशेष अफर
ajakoartha.com · Tue Sep 29 09:22:00 GMT 2026

काठमाडौं- नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै CG Electronics अन्तर्गतको CG Digital ले देशभरका आफ्ना २८ वटा शोरुमहरू मार्फत विशेष चाडपर्व योजना “घरको खुसी, दशैं तथा तिहारको उमंग” सार्वजनिक गरेको छ।
यस पर्व योजनाअन्तर्गत ग्राहकहरूले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनहरूमा २५% सम्मको छुट प्राप्त गर्नुका साथै Sure Shot Gifts र Multiple Lucky Draw Winners जस्ता आकर्षक अवसरहरू प्राप्त गर्नेछन्। हाल देशभर सञ्चालनमा रहेका २८ वटा CG Digital र LG Brand Shop Showroom मार्फत उपभोक्ताले LG, CG, TCL, Godrej, Midea, Crompton, Beko, Sensei, Kent, Elica,CG Meridia, Black + Decker र Burly जस्ता विश्वसनीय ब्रान्डहरूका साथै Nothing, Motorola र Ai+ जस्ता मोबाइल ब्रान्डहरू समेत एउटै प्लेटफर्ममा अनुभव गर्न सकिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)