साहारा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न बचतकर्ताको माग
ekantipur.com · Tue Sep 29 08:08:54 GMT 2026

साहारा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न बचतकर्ताको माग
जीबी राई मुख्य सञ्चालक रहेको साहारा सहकारीका बचतकर्ताले करिब पाँच वर्षदेखि रकम नपाएको भन्दै समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)