मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु

deshsanchar.com · Sat Dec 02 01:27:00 GMT 2023

बुटवल- नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन शनिबारदेखि बुटवलमा सुरु हुँदैछ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, प्रदेश सभापतिलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)