परराष्ट्र नीतिको प्राथमिकता र अवलम्बन गर्नुपर्ने कूटनीति
baahrakhari.com · Tue Sep 29 09:27:19 GMT 2026

नेपालको परराष्ट्र नीति, २०७७ ले १४ मार्गदर्शक सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध, बहुपक्षीय सहयोग, नियममा आधारित विश्व व्यवस्था, क्षेत्रीय सहयोग, आर्थिक कूटनीति, प्राकृतिक तथा कानुनी अधिकार र हितको संरक्षण, सार्वजनिक कूटनीति, प्राज्ञिक कूटनीति तथा परराष्ट्र मन्त्रालयको संस्थागत सुदृढीकरण गरी २० वटा नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।
परराष्ट्र मन्त्रालयको संस्थागत सुदृढीकरण आफैँमा परराष्ट्र नीतिको पृथक प्राथमिकता नभई कार्यान्वयनको प्रशासनिक र संस्थागत पक्ष हो । यसलाई अलग राख्दा नेपालको परराष्ट्र नीतिका १९ मूल प्राथमिकता देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)