मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पृथ्वीजयन्तीमा सेनाद्वारा शाहको पूर्ण कदको शालिक अनावरण

lokaantar.com · Thu Jan 12 00:36:35 GMT 2023

पृथ्वीनारायण शाहको स्मृतिमा विगतका बर्षहरुमाझैं यस वर्ष पनि नेपाली सेनाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । दिवसको अवसरमा सेनाले पुस २१ गतेबाट२७ गतेसम्म एकीकरण मार्ग पदयात्रा सञ्चालन गरेको थियो ।

नेपालको एकीकरण अभियानको थालनी गर्नेबेला स्थापना भएका पाँच वटा पल्टनको प्रतिनिधित्व हुनेगरी सञ्चालन भएको पदयात्रा गोरखाबाट धादिङ्ग, नुवाकोट, काठमाडौं हनुमानढोका हुँदै जंगीअड्डा पुगेर समापन भएको थियो । पदयात्रा टोली काठमाडौं पुगेपछि पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रमा गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)