टिपरको ठक्करबाट बालिकाको मृत्यु
nepalnews.com · Tue Sep 29 09:33:11 GMT 2026

जनकपुरधाम। जनकपुरधाम–ढल्केवर सडक खण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युु भएको छ।
प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)