इसेवाकाे डिजिटल वालेटमै पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ सेवा, ९.९९ प्रतिशत ब्याजमा २ लाखसम्म कर्जा पाइने
arthadabali.com · Tue Sep 29 09:31:24 GMT 2026

काठमाडौँ / नेपालको डिजिटल वालेट क्षेत्रमा पहिलो पटक इसेवाले बाइ नाउ, पे लेटर (BNPL) सेवा सार्वजनिक गरेको छ । उक्त सेवाअन्तर्गत ग्राहकले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)