कांग्रेस महाधिवेशन : उद्घाटनदेखि निर्वाचनसम्मको कार्यतालिका तय
ekantipur.com · Tue Sep 29 09:33:02 GMT 2026

कांग्रेस महाधिवेशन : उद्घाटनदेखि निर्वाचनसम्मको कार्यतालिका तय
महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी छ । करिब ७ हजार प्रतिनिधि सहभागी हुने भएकाले त्यहाँ कम्तीमा तीनवटा ‘बक्स’ बनाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)