दुई दिन सर्यो कांग्रेसको महाधिवेशन
gorkhapatraonline.com · Tue Sep 29 07:46:21 GMT 2026

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार वडा, गाउँपालिका तथा नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)