प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको विदाइ भेट
gorkhapatraonline.com · Tue Sep 29 08:27:10 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाइ भेट गर्नुभएको छ। राजदूत श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)