प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रसारण)
gorkhapatraonline.com · Tue Sep 29 08:37:51 GMT 2026

केहीबेर स्थगित भएको मंगलबारको प्रतिनिधिसभा बैठक पुनः सुचारु भएको छ । बैठकमा सांसदहरुले धारणा राख्नेक्रम जारी छ । प्रतिनिधिसभा बैठक विहान १० बजे सुरु भएर १५ मिनेटका लागि स्थगित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)