बहुभाषिक विद्यालयको संरक्षण र स्तरोन्नति गर्न सचेतक परियारको माग
gorkhapatraonline.com · Tue Sep 29 07:59:21 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित ‘श्री बाल बहुभाषीय आधारभूत विद्यालय’को दयनीय अवस्थाबारे प्रतिनिधिसभाको ध्यान आकर्षित गराउनुभएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले देशकै पहिलो ऐतिहासिक बहुभाषिक विद्यालय अहिले स्थानीय सरकारको उपेक्षा, आन्तरिक अव्यवस्था र दलीय राजनीतिको शिकार बनेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)