मुटु स्वस्थ राख्न खानपानमा ध्यान दिनुपर्छ
gorkhapatraonline.com · Tue Sep 29 08:59:37 GMT 2026

मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. सञ्जीव थापाले मुटुलाई स्वस्थ राख्न उपचारभन्दा पनि जीवनशैलीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
विश्व मुटु दिवसको अवसरमा गोरखापत्र अनलाइनलसँग कुरा गर्नुहुँदै मुटुरोग विशेषज्ञ डा. थापाले मटु रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिन खानपान, शारीरिक व्यायम र स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)