राजदूत श्रीवास्तवसँग बिदाइ भेटमा प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सुमधुर
canadanepal.com · Tue Sep 29 09:31:03 GMT 2026

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)