टोटनहममै बस्ने केनको भनाइ
onlinekhabar.com · Thu Aug 26 01:02:54 GMT 2021
१० भदौ, काठमाडौं । इंग्ल्याण्ड राष्ट्रिय टिमका कप्तान ह्यारी केनले आफू टोटनहम हट्सपरमै बस्ने बताएका छन् ।
उनले टिमलाई सफलता दिलाउनका लागि आफू शतप्रतिशत केन्द्रित हुने जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)