उपाध्यक्षदेखि वरिष्ठ नेतासम्मको यात्रा लुम्बिनीसँग जोडियो : विद्यादेवी भण्डारी
ratopati.com · Tue Sep 29 09:38:14 GMT 2026

काठमाडौँ। पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।
रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले उद्योगी व्यवसायीहरूसँग सरसल्लाह गरी यस क्षेत्रमा रहेका समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)