लगातार दोस्रो दिन घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बमा सीमित
ajakoartha.com · Tue Sep 29 09:34:00 GMT 2026

काठमाडौं- यो साता सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ। अघिल्लो दिन पनि घटेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकनजिकले घट्दै २६०३ विन्दुमा झरेको हो।
मंगलबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेको छ। सोमबार पनि नेप्से घटेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)