‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा
khabarhub.com · Tue Sep 29 09:36:11 GMT 2026

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्य फेरि देखिने भएको छ । उनीहरूको नयाँ फिल्म ‘छत्तीसको आँकडा’ आगामी मङ्सिर २७ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर रेखाकै ‘बीआर क्याफे’मा आयोजित कार्यक्रममा फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । फिल्मको रिलिज मिति घोषणा भएसँगै निर्माण टिमले प्रचार–प्रसारलाई पनि अघि बढाउने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)