नेप्सेमा ९.६२ अंकको गिरावट, ४ अर्ब ६५ करोड कारोबार
canadanepal.com · Tue Sep 29 09:38:26 GMT 2026

काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेको छ। नेप्सेमा आएको गिरावटसँगै सूचक २ हजार ६०३ अंकमा झरेर बन्द भएको छ।
कारोबार रकममा समेत कमी आएको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)