गोरखाको सेराङ पदमार्गमा दर्जनौँ पहिरो, आवतजावत ठप्प
annapurnapost.com · Tue Sep 29 09:33:03 GMT 2026

गोरखा : दर्जनौँ पहिरोका कारण पवित्र धार्मिक तथा पर्यटकीय स्थल सेराङ पदमार्ग आवतजावत ठप्प भएको छ। गत शनिबार र आइतबारको वर्षाले दर्जनौँ ठाउँमा पहिरो खसेपछि पदमार्ग अवरुद्ध भएको हो।
पदमार्ग अवरुद्ध हुँदा सेराङमा रहेका ५ सय जनाभन्दा धेरै व्यक्ति अलपत्र परेका चुमनुब्री गाउँपालिका–५ का वडा अध्यक्ष काल्देन छेवाङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)