मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेन्नाईलाई हराउँदै आरसिबि प्लेअफमा

hamrokhelkud.com · Sat May 18 18:52:49 UTC 2024

चेन्नाईलाई हराउँदै आरसिबि प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसिबि प्लेअफका लागि छनोट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)