मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समृद्ध बुद्धभूमि निर्माणमा लागिपरेका छौं

rajdhanidaily.com · Sun Oct 01 00:28:11 GMT 2023

शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट नामाकरण गरिएको पालिका हो बुद्धभूमि नगरपालिका । १० वडा रहेको यो पालिका कपिलवस्तु जिल्लामा क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो र बसोबासको हिसाबले सबभन्दा कम जनघनत्व भएको नगरपालिका हो । यो नगरपालिका ऐतिहासिक, पुरातात्विक, सामाजिक, वातावरणीय तथा आर्थिक हिसाबले परापूर्वकालदेखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठ सँग राजधानीकर्मी सुशील गैरे ले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

० तपाईं नगर प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष पूरा भएको छ । यो एक वर्षको कार्यकालमा के कस्ता काम गर्नुभयो ? मुख्य उपलब्धिहरू के के हुन् ?

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)