प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
nepalnews.com · Tue Sep 29 09:40:47 GMT 2026

काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम खर्च नगरी हिनामिना गरेको आरोपमा लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजकदेखि जनप्रतिनिधिसम्म १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, लेखापाल नवीनकुमार बरालसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)