मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा बागलुङ–पोखरा यात्रा कष्टकर
arthadabali.com · Tue Sep 29 09:43:20 GMT 2026

गण्डकी / बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो । सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो तथा नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उनी समयमा अस्पताल पुग्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)