बालेन शाहको नेतृत्वमा बनेको सरकारले लय समातेको हो? कि अलमलिएको हो?
sutranews.com · Tue Sep 29 09:44:59 GMT 2026

एउटा सरकारको विनिर्माणपछि अर्को सरकार बन्छ। संविधानले नै त्यो मार्ग प्रशस्त गरेको छ। संविधानको भावना विपरीत कसैलाई केही गर्ने छुट छैन। जेनजी आन्दोलन पछि केपी शर्मा ओलीको सरकार बिदा भयो। आन्दोलनबाट सुशीला कार्कीलाई चुनावी सरकारको नेतृत्व दियो। तोकिएकै मितिमा चुनाव सम्पन्न गरेर बालेन्द्र शाहलाई नेतृत्व हस्तान्तरण गरियो। जे भयो संवैधानिक प्रक्रिया अनुरूप भयो। इतिहासमा जति पनि आन्दोलन हुन्छन्, ति परिर्वनका लागि हुन्छन् तर संवैधानिक हुँदैनन् किनकि देशको संविधानले आन्दोलन आमहड्ताल र आगजनीको अपेक्षा गर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)