राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम
newspolar.com · Tue Sep 29 09:44:27 GMT 2026

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र नभई राष्ट्रिय सुरक्षा, कूटनीति र रणनीतिक अध्ययनको प्राज्ञिक थलोका रूपमा विकास गरिने स्पष्ट पार्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै उच्चस्तरीय अनुसन्धान केन्द्रका रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)