मालढुङ्गा पुल भत्किएपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध, बिरामीलाई झनै सास्ती
bishowkhabar.com · Tue Sep 29 09:44:39 GMT 2026

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध हुँदा बागलुङ, पर्वतलगायत जिल्लाका यात्रु तथा बिरामीले सास्ती खेप्नुपरेको छ ।
बागलुङ–पर्वत सीमा मालढुङ्गामा कालीगण्डकी नदीमाथिको पुल भत्किएपछि बागलुङबाट पोखरा तथा अन्य गन्तव्यतर्फ जाने यातायात प्रभावित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)