घट्यो शेयर बजार, खुम्चियो कारोबार
corporatenepal.com · Tue Sep 29 09:35:25 GMT 2026

काठमाडौं । शेयर बजार घटेसँगै आज कारोबार रकम पनि खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.६२ अंकले तल झरेको हो । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६०३.७१ अंकमा ओर्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)