भोटेकोशी बाढी पीडितका लागि न्यू ह्यामसरका नेपाली समुदायबाट १ करोड ८४ लाख सहयोग
setopati.com · Tue Sep 29 09:47:11 GMT 2026

अमेरिकाको न्यूह्यामसर राज्यमा बसोबास गर्ने नेपाली अमेरिकी समुदायले नेपालका भोटेकोशी बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ८४ लाख रूपैयाँभन्दा बढी सहयोग गरेको छ।
न्यूह्यामसर नेपाली समाजको अगुवाइमा सञ्चालन गरिएको राहत संकलन अभियानमार्फत १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)