अस्ट्रेलियाका ३ शहरमा गुञ्जियो १९७४ एडी, दर्शकको उत्साह उस्तै
kathmandupati.com · Tue Sep 29 09:49:10 GMT 2026

काठमाण्डु – अस्ट्रेलियाका विभिन्न शहरमा ‘रक यात्रा’ लिएर पुगेको नेपाली ब्यान्ड १९७४ एडीले दर्शकको उत्साहजनक साथ पाएको छ ।
पर्थबाट सुरु भएको ब्यान्डको अस्ट्रेलिया टुरअन्तर्गत क्यानबेरा हुँदै ब्रिसबेनमा कन्सर्ट सम्पन्न भएको छ । क्यानबेराको कार्यक्रममा १ हजार ५०० भन्दा बढी दर्शक सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)