नेकपाले भगवती अधिकारी बनायो लुम्बिनीको प्रमुख सचेतक
nepalviews.com · Tue Sep 29 09:46:10 GMT 2026

देउखुरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रुपन्देहीकी प्रदेशसभा सदस्य भगवती अधिकारीलाई लुम्बिनी प्रदेशसभामा प्रमुख सचेतक नियुक्त गरेको छ।
पार्टी संसदीय दलका नेता जोखबहादुर महराले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र पार्टीको विधानअनुसार अधिकारीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)